
काठमाडौँ,भदौ २६ । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं नेता वर्षमान पुनले भोटेकोशी बाढीमा फसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा

काठमाडौँ,भदौ २६। सरकारले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिला सुत्केरी भएको घटनाको सत्यतथ्य छानविन भइरहेको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य

काठमाडौँ,भदौ २६। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मधेशका विद्यालयहरूमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेशका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग

काठमाडौं,भदौ २६ । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ३४ सयले बढ्यो सुनको मूल्य आज एकैदिन ४ हजार ८ सय रुपैयाँ घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी

भक्तपुर,भदौ २६। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर

काठमाडौँ,भदौ २६। काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। कुशे औँसीका दिन दिवङ्गत पिताप्रति श्रद्धा

बागलुङ,भदौ २६। भोटेकोशी बाढीपछि बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान १६ दिनसम्म पनि फेला नपरेपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

चितवन,भदौ २६ । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा

नुवाकोट,भदौ २६ । नुवाकोटको भोटेकोशी बाढीबाट अति प्रभावित बेत्रावती क्षेत्रका विस्थापितहरू बस्दै आएको सावाराडाँडा बेत्रावती होल्डिङ सेल्टरमा धेरै दिनपछि बिहीबार साँझ झिलिमिली बत्ती बलेको छ। बाढीपछि घरबारविहीन बनेर टेन्टमा आश्रय