समाचार

नुवाकोट तादीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

नुवाकोट,वैशाख २९ । नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। यससंगै जिल्लामा परिक्षण तथा उपचार गरी जिल्लामै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बुधबार ज्यान गुमाउँनेमा तादी गाउँपालिका

फिलिपिन्समा ५,८ म्याग्नीच्यूडको भूकम्प गयो

एजेन्सी,वैशाख २९ । फिलिपिन्समा बुधबार बिहान भूकम्प गएको छ । फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५.८ म्याग्नीच्यूडको भूकम्प गएको फिलिपिन्सको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्प त्यहाँको स्थानीय समय

ओखलढुंगामा चिहान उत्खनन् गर्नेको बिगबिगी

ओखलढुंगा, वैशाख २९ । जिल्लामा चिहान उत्खनन् गर्नेको बिगबिगी बढेको छ । यहाँ केही समयदेखि चिहान खनेर बहुमूल्य सामग्री तथा हड्डीहरु लैजाने गिरोहको बिगबिगी बढेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन

काठमाडौं, बैशाख २९ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, बैशाख २९ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य

एकै दिन ८० जनाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु,वैशाख २९ । मंगलबार बहराइनका राजपरिवारसहित एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ६ः४० बजे बहराइनका

एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो

काठमाडौं,वैशाख २९ । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो

धानको बीउ जोहो गर्दै किसान

काठमाडौं,वैशाख २९ । धान रोपाइँको याम नजिकिँदै जाँदा किसानहरूले धानको बीउ जोहो गर्न थालेका छन् । निषेधाज्ञाका कारण समयमै बीउ नपाइने हो कि भन्ने पीरले अघिल्ला वर्षहरूभन्दा चाँडै उनीहरूले धानको

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौं,वैशाख २९ । सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९