समाचार

१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात

काठमाडौं,वैशाख २१ । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत

श्रमिकको न्यूनतम मासिक पारिश्रमिक राजपत्रमा

साउन १ गतेदेखि लागू हुने गरी रू. १५ हजार निर्धारण काठमाडौं,वैशाख २१। सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक रू. १५ हजार पुर्‍याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी

नुवाकोटमा आजदेखि एक साता निषेधाज्ञा जारी

नुवाकोट,वैशाख २१ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजदेखि निषेधाज्ञा जारी गरेको छ। आज मंगलबार बिहान ४ बजेदेखि लागु हुनेगरी यही वैशाख २७ राति १२ बजेसम्म पहिलो चरणको

महामारीमा उत्पादन र आपूर्ति : समन्वय भएकाले सहज, निषेधाज्ञा लम्बिए सकस

काठमाडौं,वैशाख २१ । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण रोक्न सरकारले अहिलेसम्म ४१ जिल्लामा निषेधादेश जारी गरिसकेको छ । मुख्य बजार काठमाडौं उपत्यकामात्र होइन, उत्पादन र आपूर्तिका मुहान

काेराेनाबाट मृत्यु हुनेका परिवारलाई १ लाख दिइने

कर्णाली,वैशाख २०। कोरोनाबाट मृत्यु हुनेका परिवारलाई सरकारले राहत दिने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको हो । शुक्रबार

त्रिशुली अस्पतालले ल्यायो कोभिड सम्बन्धी हटलाईन सेवा

नुवाकोट,वैशाख २० । जिल्लास्थित त्रिशुली अस्पतालले कोभिड-१९ सम्बन्धि हटलाईन सेवा सुरु गरेको छ। सो सेवा अस्पतालले सोमबारदेखि सुरु गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको

प्युठानमा थप ४४ मा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु

प्युठान,वैशाख २० । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार ४१ जनाको एन्टिजिन र

पञ्चकन्या गाउँपालिकामा अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द

नुवाकोट,वैशाख २० । बढ्दो कोरोना महामारीका कारण जिल्लाको पञ्चकन्या गाउँपालिकामा अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ। गाउँपालिकाद्वारा आज सोमबार एक सूचना जारी गर्दै यस सम्बन्धि जानकारी गराइएको हो। अत्यावश्यक

बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृत्यु

काठमाडौ,वैशाख २० । बाँकेमा कोरोना संक्रमितसंगै मृत्युदर समेत वृद्धि भएको छ। वैशाख यता कोरोना भाइरस संक्रमणबाट बाँकेमा ९७ जनाको मृत्यु भएको छ ।  तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु