समाचार

सातौ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न

नुवाकोट,चैत १५ । जिल्लास्थित सातौ साहित्य पदयात्रा २०७७ सम्पन्न भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको साहित्य पदयात्रा २०७७ सम्पन्न भएको हो । पदयात्रा नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको

नुवाकोट शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि, डाक्टर महतद्वारा उद्घाटन हुने

नुवाकोट, चैत १५ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता जनाउने

बितेको २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत १५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  ८९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा

सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु

सल्यान,चैत १५ । सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ बर्षिय

पाल्पामा जंगलको आगो निभाउन खोज्दा सिंजालीको मृत्यु

तानसेन,चैत १५ । पाल्पा जिल्लामा जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको छ । शनिबार अपरान्ह चार बजे माथागढी गाउँपालिका– ४ स्थित दानसिंगा सामुदायिक वनमा

लकडाउन हुँदैन, विद्यालय पनि बन्द हुँदैनन् : मन्त्री श्रेष्ठ

काठमाडौ,चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अब कोरोनाकै लकडाउन नहुने र विद्यालय पनि बन्द नहुने भनाइ व्यक्त गरेकाका छन्। भक्तपुरमा आयाेजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले कोरोनासँग आत्तिएर

कोरोना खोप लगाएका सचिन तेन्दुलकर पुनः संक्रमित

काठमाडौं, चैत १५ । कोरोना खोप लगाएका चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । आफुलाई संक्रमण

डढेलोले बढायो वायु प्रदूषण

काठमाडौं, चैत १५ । डढेलो र अन्य प्रदूषणका कारण राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न सहरको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ। वायुमण्डल प्रदूषित हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। विभिन्न

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

रौतहट, चैत १५ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क