
काठमाडौं, असार ७ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख

विराटनगर,असार ७ । तीनओटा नेपाली ट्रकमा लोड भएको १ हजार ३५० कार्टुन चाइनिज स्याउ भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएपछि अहिले नेपाल र भारत दुवैतिरका प्रहरी निलम्बित भएका छन् । भारतमा

काठमाडौं,असार ७ । अधिकांश वाणिज्य बैंक र विकास बैंकले नाफा बढाउन सके पनि १ दर्जन वित्त कम्पनीको नाफा भने संकुचनमा आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत

काठमाडौं,असार ७ । गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

काठमाडौं,असार ७ । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली

एजेन्सी,असार ७ । चीनमा कोभिड–१९ विरोधी खोपको एक अर्बभन्दा बढी मात्रा लगाएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले आइतवार बताएको छ । यो विश्वभर लगाइएको खोपको एक तिहाईभन्दा धेरै हो । शुक्रवारसम्ममा

काठमाडौँ,असार ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू

रुपन्देही,असार ६ । जिल्लाको देवदह नगरपालिका – ४ स्थित सोइया टोलमा बस्ने मुहसर बस्तीमा राहत सामाग्री वितरण गरिएको छ । आइतबार सोइया महिला स्वावलम्बी संस्थाले स्कुललाईफ इन नेपालको आर्थिक सहयोगमा

काठमाडौं,असार ६ । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको हो