
काठमाडौं,कात्तिक ४ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो।यसअघि

काठमाडौँ,कात्तिक ४ । फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औँ स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक

काठमाडौँ,कात्तिक ४ । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नुवाकोट,कात्तिक ४ । जिल्लाको शिवपुरी गाउँपालिकाले अविरल वर्षाका कारण अन्नबालीमा पुगेको क्षतिको लगत संकलन कार्यलाई तिव्रता दिएको छ। बिहीबार गाउँपालिकाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका कृषकलाई धानबाली तथा तरकारीजन्य

प्युठान,कात्तिक ४। अरङखोलामा बेपत्ता थप एकजनाको शव आज फेला परेको छ । बुधबार बिहान माण्डवी गाउँपालिका–४ आँपचौरमा घर नजिकैको खोला तर्ने क्रममा बेपत्ता भएका २ वर्षीया दिनेश कार्कीको शव फेला

काठमाडौं, कात्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको

पाँचथर,कात्तिक ४ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २४ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला

काठमाडौं, कात्तिक ४ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । बिहीवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

नुवाकोट,कात्तिक ४ । नुवाकोटमा पनि गत शनिबार रातिदेखि परेको हावाहुरीसहितको वर्षाका कारण पाक्नै लागेको र काटिसकेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयदेखि वर्षाको मार खेप्दै आएका यहाँका किसान फेरि