
काठमाडौं माघ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् । लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले

काठमाडौं माघ १३ । झण्डै ७ किलो लागूऔषध चरेशसहित दुई महिला काठमाडौंको रविभवनबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दक्षिणकाली–७ कि ३७ वर्षीया रिता खड्का र धादिङको थाक्रे

काठमाडौं माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटूु को कीर्तिमानी आरोहण गरेर

काठमाडौं माघ १३ । राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मंगलबार खेलमा उसले अर्को विभागीय टोली त्रिभुवन आर्मी

काठमाडौं माघ १३ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको

काठमाडौं माघ १३ । केही दिनयता लगातार उकालो लागेको शेयर बजार मङ्गलबार भने घटेको छ । नेप्से मङ्गलबार १७ दशमलव ७९ अङ्कले घटेर २४ सय २३ दशमलव शून्य नौ विन्दुमा

काठमाडौं माघ १३ । कक्षा १२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

काठमाडौं माघ १३ । नेपालमा थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४५७४ जनाको गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि

एजेन्सी माघ १३ । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक