समाचार

आगामी टी–२० विश्वकपका सबै २० टोलीको टुंगो, नेपालसहित तीन एसियाली देश छनोट

काठमाडौं,असोज ३१ । भारत र श्रीलंकामा आगामी वर्ष हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। एसिया तथा इष्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त

कांग्रेस र एमाले बैठकमा नेतृत्व र आगामी एजेन्डामाथि छलफल

काठमाडौं,असोज ३१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ। असोज २८ गते स्थगित बैठक बिहीबार पुनः बसेको हो। थापाले जेनजी प्रदर्शनपछि

ललितपुरमा ५० किलोभन्दा बढी चाँदीसहित भारतीय नागरिक पक्राउ

ललितपुर,असोज ३१—प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार, पक्राउ पर्ने व्यक्ति भारतको घोरसहन, पूर्वी चम्पारणका ३१ वर्षीय

खोलामा डुबेर तीन बालिकाको मृत्यु

झापा,असोज ३० । गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्नेे क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया

५० किलो चाँदी र १३ लाख नगदसहित ललितपुरबाट युवक पक्राउ

काठमाडौं,असोज ३०। ललितपुरबाट ५० किलोभन्दा बढी चाँदीसहित एक जन पक्राउ परेका छन् । सशस्त्र प्रहरीले बिहीबार दिउँसो भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई ५० किलोभन्दा बढी

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सकियो, भोलि बिहान ८ बजे पुन: बस्ने

काठमाडौं,असोज ३०। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सत्र सम्पन्न भएको छ । ललितपुरस्थित एक होटलमा हिजोदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।

अन्तरिम सरकारको निर्णय : ११ देशका राजदूत फिर्ता बोलाइए

काठमाडौं,असोज ३० — अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको

मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,असोज ३०—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’ बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सिंहले विभिन्न उपभोक्ता समिति गठन

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं,असोज ३० । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको