समाचार

सभामुख सापकोटासँग अस्ट्रेलियाका राजदूतको बिदाइ भेट, नेपालमा सहयोग जारी राख्ने विश्‍वास विश्वास

काठमाडौं असोज २० । नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत बडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार

सुनसरी र चितवनमा पनि १/१ जना कोरोना संक्रमितको ज्यान गयो

काठमाडौं असोज २० । सुनसरी र चितवनमा पनि १/१ जना कोरोना संक्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु

पर्व नजिकिएसँगै प्रहरीको सक्रियता र निगरानी

काठमाडौं असोज २० । दसैं लगायत चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाइएको हो ।

प्रदेश नम्बर ५ को नाम र राजधानीबारे मतदान हुँदै

बुटवल,असोज २० । प्रदेश नम्बर ५ को राजधानी र नामको प्रस्ताव सम्बन्धि छलफल सकिएको छ । छलफल सकिएसँगै सभामुखले प्रस्ताव संसोधनका लागि १८ घण्टाको समयावधी दिएका छन् । प्रदेश सभाको

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

मोरङ, असोज २० । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० र रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुष

काठमाडौं आउजाउ गर्नेको संख्यामा ह्वात्तै वृद्धि,कोरोना गाउँगाउँ पुग्ने डर

काठमाडौं, असोज २० । दशैँको पूर्वसन्ध्यामा काठमाडौँ आवतजावत गर्नेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार आठ सयदेखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन्

राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा विवाद

बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसदमा भएको छलफलमा तनाव उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र

सरकार कहाँ छ?

काठमाडौं, असोज २० । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने

नुवाकोटका शेर्पालाई १० लाख ठग्ने ४ जना काभ्रेबाट पक्राउ

काभ्रे असोज १९ । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने ४ गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको