
तस्वीर: एआई जेनेरेट नुवाकोट, असोज २० । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा बसभित्रै एक युवक मृत फेला परेका छन् । मृतक जिल्ला नुवाकोट विदुर नगरपालिका–९ लामाटार निवासी २५ वर्षीय अमृत विश्वकर्मा

काठमाडौं,असोज २० । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको

काठमाडौं,असोज २० । नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र त्यसका लागि नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको

रसुवा,असोज २० । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । असोज १७ गतेदेखि १९ गतेसम्म

फिदिम,असोज २० । बाढी र पहिरोका कारण सडक अवरुद्व हुँदा अस्पताल लैजान नसक्दा जीवन मरणको दोसाँधमा पुगेकी पाँचथरको फिदिम नगरपालिका –१२ की लिस्सा तुम्रोकको हेलिकोप्टरमार्फत् उद्वार गरिएको छ । उहाँलाई

काठमाडौँ, असोज २० । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन सुन १५ सय र चाँदी ३० रुपैयाँले बढेका छन्। अघिल्लो

काठमाडौँ, असोज २० । आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमाको रूपमा देशभर धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी मनाइँदैछ । सोमबार साँझ पूर्णचन्द्र उदाउने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले

काठमाडौ,असोज २० । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही

चितवन, असोज २०। अविरल वर्षाका कारण केही दिनदेखि रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ । गत शुक्रबार र शनिबार