समाचार

हेटौँडामा तीन सवारी आपसमा ठोक्किँदा ३१ घाइते

हेटौँडा,असोज ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिक आज दिउँसो भएको दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर

राष्ट्रपतिसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

काठमाडौं,असोज ६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ

प्रधानमन्त्रीद्वारा पाँच जना नयाँ मन्त्री सिफारिस

काठमाडौं,असोज ६ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गर्नुभएको हो । राष्ट्रपतिको सचिवालयका

सुनको मूल्य उच्च विन्दुमा

काठमाडौं,असोज ६ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

जेनजी आन्दोलनको आगजनीपछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन

दाङ,असोज ६ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा तुलसीपुर उपमहानगरपालिका दमकलविहीन बनेको छ । आन्दोलनकारीले पालिकाको अत्यावश्यक दमकलमा आगो लगाउँदा त्यससहितका अन्य विपद् व्यवस्थापन सामग्री समेत जलेर नष्ट भएका

गोरखा दरबारमा जमरा राखी घटस्थापना सम्पन्न

काठमाडौं,असोज  । नेपालका ऐतिहासिक शक्तिपीठमध्ये एक गोरखा दरबारमा सोमबार बिहान विधिपूर्वक जमरा राखी घटस्थापना सम्पन्न गरिएको छ । बिहान ९ः१३ मिनेटको साइतमा गोरखकाली र गोरखनाथमा जमरा राखिएको गोरखा दरबार हेरचाह

एक महिनापछि सञ्चालनमा आउँदै नेपाल–चीन जोड्ने अरनिको राजमार्ग

काठमाडौँ, असोज ६ । एक महिनादेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । बाह्रबिसेदेखि कोदारी खण्डका पाँच स्थानमा खसेको पहिरो पन्छाएपछि हिजो ट्र्याक खुलाइएको हो

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

चितवन,असोज ६ । गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि

मनसुनी वायुको प्रभाव कमजोर बन्दै

काठमाडौं,असोज ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आँशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार कोशी प्रदेश