
काठमाडौँ, फागुन १९ — जल तथा मौसम विज्ञान विभागले देशभर आगामी शनिबारसम्म मौसम सामान्यतः सफा रहने जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार केही पहाडी भूभागमा आंशिक बदली

ललितपुर,फागुन १९— ललितपुर महानगरपालिका–पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ। आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा दमकल टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार घटनाको

काठमाडौँ,फागुन १९ — निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।निर्वाचन आयोग, नेपालका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय

काठमाडौँ, फागुन १९ — निर्वाचन आयोगले आगामी निर्वाचनमा ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न सकिने व्यवस्था गरेको जनाएको छ। निर्वाचन आयोग, नेपालका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको

भक्तपुर,फागुन १९ । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका

काठमाडौँ,फागुन १९ — नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ।सोमबार प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार थप २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।

मुस्ताङ,फागुन १९ — यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चीनसँग सीमा जोडिएको कोरला नाका सोमबार मध्यरात १२ बजेदेखि बन्द गरिएको छ। मतदानभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय नाका

काठमाडौँ,फागुन १९- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी

जुम्ला,फागुन १९ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा