समाचार

प्रधानमन्त्री ओलीद्वारा रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन् । चीनको तियानजिनमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस्तो निम्तो दिएका

चीनको सुरक्षानीति समर्थन नगरेको परराष्ट्रसचिव राईको स्पष्टिकरण

काठमाडौँ, भदौ १९ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि सुरक्षासम्बन्धी रणनीतिमा समर्थन नजनाएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणबारे जानकारी दिँदै राईले चीनको

भारतमा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता

कञ्चनपुर, भदौ १९ । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गरेको

सहकारी रकम हिनामिनामा संलग्न सांसद गीता बस्नेत १५ लाख धरौटी बुझाएर रिहा

काठमाडौँ, भदौ १९ । सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्। नवलपुर जिल्ला अदालतमा

वैज्ञानिक समाजवादका लागि इमान्दार शक्तिबीच एकता आवश्यक: प्रचण्ड

काठमाडौँ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापना गर्न विचार मिल्ने इमान्दार शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ

बहुप्राविधिक शिक्षालयमा आतंक मच्चाउने चितुवा नियन्त्रणमा

टीकापुर, भदौ १९ । टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउँदै आएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। शिक्षालयभित्र भदौ १ गते बाख्रा र भदौ ३ गते कुकुर

चीनको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं,भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किएका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन

एमालेको दस्तावेजमा होइन, निर्णयमाथि फरक मत छ: महासचिव पोखरेल

काठमाडौँ, भदौ १८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि कुनै फरक मत नरहेको स्पष्ट पारेका छन् । बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पत्रकार

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, भदौ १८ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट भएका संशोधनलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रस्ताव पेस गर्नुभएको उक्त विधेयक आमाको