समाचार

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

काठमाडौँ,भदौ १८ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या आएपछि बन्द भएको छ । टेलिकमले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सीआरबीटी सेवा बन्द

नुवाकोटमा निजामती सेवा दिवसको अवसरमा स्वास्थ्य परीक्षण

नुवाकोट, भदौ १८। निजामती सेवा दिवस–२०८२ का अवसरमा नुवाकोटको विदुरमा कर्मचारी तथा सेवाग्राहीहरूको कार्यालय परिसरमै स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मंगलबार आयोजित कार्यक्रममा सेवाग्राही तथा कर्मचारीहरूको

अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परे

काठमाडौं,भदौ १८ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागले जनाएको छ । थप

वीरगञ्जमा हैजा नियन्त्रणतर्फ, ९३ प्रतिशतभन्दा बढी बिरामी निको

वीरगञ्ज, भदौ १८। वीरगञ्जमा भदौ ६ गते पहिलोपटक तीन जनामा हैजा पुष्टि भएपछि फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । मंगलबार साँझ ५ बजेसम्म हैजाको सङ्क्रमण

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौँ,भदौ १८- सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको

शिवपुरी ८ चैजुका महिलाले अकबरे खुर्सानी उत्पादनबाट आम्दानी गर्न थाले

• भरतसन्तोषी लामा नुवाकोट,भदौ १७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजु गाउँका महिलाहरूको जीवनमा अहिले नयाँ उमंग छ । बिहान सबेरै खेतबारीमा काम गर्ने, दिउँसो टोकरीमा राताम्य अकबरे खुर्सानी संकलन गर्ने

नुवाकोट भद्रुटारमा सुख्खा पहिरोले ११ केभी प्रसारण लाइन बन्द, पूर्वी क्षेत्र अन्धकारमय

नुवाकोट,भदौ १७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मिश्रको पधेरोमा सुख्खा पहिरो खस्दा ११ केभी प्रसारण लाइन पूर्णरूपमा अवरुद्ध भएको छ । स्थानीय शिक्षक भैरव श्रेष्ठका अनुसार मंगलबार साँझ पहिरोका कारण बिजुलीका

हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्वर्गीय पत्रकार रजकलाई

काठमाडौं,भदौ १७ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्दै आइरहेको हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यस वर्ष एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरिएको

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं,भदौ १७ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी