
नुवाकोट,भदौ १० । तारकेश्वर गाउँपालिका–५, निग्लेनीस्थित श्री भूमेदेवी आधारभूत विद्यालयमा सोमबार एकैदिन चारवटा कार्यक्रम सम्पन्न भएका छन्। विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई दातामार्फत झोला र

वीरगन्ज,भदौ १० । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या

काठमाडौं,भदौ १० । पार्वती र शिवको प्रेमकथामा आधारित भै आज महिलाहरूले तीजको व्रत उपवास गर्दैछन् । आज भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति

काठमाडौं,भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजलाई नाचगानको पर्वको रुपमाभन्दा तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सवको रुपमा लिनुपर्ने बताएका छन् । तिज पर्वको अवसरमा शुभकामना सन्देश दिदै

काठमाडौं,भदौ १० । अब नदी किनार तथा बाढी प्रभावित क्षेत्रका नागरिकले फोनकलबाट बाढीको पूर्वसूचना पाउने भएका छन् । यसका लागि जल तथा मौसम विज्ञान विभागले बाढी प्रभावित क्षेत्रका जनताको मोबाइलमै

नुवाकोट,भदौ १० । २०४४ सालमा स्थापना भएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ को एक सामुदायिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल

काठमाडौँ, भदौ १० । मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका असरबारे देशव्यापी ध्यान खिच्न विशेष पहल गर्न लागेको छ। गाउँपालिकाले भदौ ३१ गते देशभरका स्थानीय तहको प्रतिनिधित्व रहने गरी एकदिने राष्ट्रिय

काठमाडौँ, भदौ १० । नेपाली महिलाको महान् पर्व तिजमा निराहार व्रत बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्। तिजमा महिलाहरू प्रायः पानीसमेत नखाई पतिको दीर्घायुका लागि

नुवाकोट, भदौ १० । नुवाकोटमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। विदुर नगरपालिका–३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई प्रहरीले पक्राउ गरेको हो। माझीले बालिकामाथि