समाचार

‘भूकम्प पीडितका लागि स्थायी आवासको प्रबलीकरण गर्न सरकार लागिरहेको छ’

काठमाडौं,साउन ६ । गृहमन्त्री रमेश लेखकले भूकम्प गएर पुनर्निर्माणको काम भइरहेका जिल्लाहरूमा भूकम्प पीडितका लागि तीव्र रुपमा स्थायी आवासको प्रवलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना गर्न सरकार सशक्त ढंगले लागिरहेको बताएका छन्

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

चितवन,साउन ६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको

रोपाइँको चटारो: देशभर ७२ प्रतिशत रोपाइँ सकियो

काठमाडौ,साउन ६ । देशभर यस वर्ष करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिको तुलनामा यसपटक भएको रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १०

ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का

काठमाडौं,साउन ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा

नुवाकोटमा पानी ट्याङ्कीमा डुबेर ४ वर्षीय बालकको ज्यान गयो

नुवाकोट, साउन ६ – नुवाकोटको बिदुर नगरपालिका–९, किम्ताङ टोलमा एक बालकको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ। स्थानिय केशव तामाङका ४ वर्षीय छोरा दिक्षान्त तामाङ मंगलबार बिहान घरबाट खेल्न निस्किएपछि

नुवाकोटमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

नुवाकोट, साउन ६ – नुवाकोटको बिदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशूली सडकखण्डमा मंगलबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। गल्छीबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२–०३४ प ९९८५ नम्बरको

छहरे–टोखा सडकखण्डमा मिनिट्रक र टिपर ठोक्किँदा क्षति, मानविय क्षति भने भएन

नुवाकोट,साउन ६— छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–७ ढलान घर नजिकै मंगलबार बिहान सवारी दुर्घटना भएको छ। बिहान करिब ९ बजे तिर प्रदेश ३–०१००६ ख–०१५१ नम्बरको कुखुरा बोक्ने मिनिट्रक र बा

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन,साउन ६ । सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक

बारपाकमा ज्यान गुमाउने ४९० जनाको नाम भुकम्प स्मृति उद्यानमा अंकित

गोरखा,साउन ६ । २०७२ सालमा गएको गोरखा भुकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकस्थित भुकम्प स्मृति उद्यानमा भुकम्पमा परी ज्यान गुमाएकाहरुको नामावली राखिएको छ । बि.स २०७२ साल बैशाख १२ गते