
धनुषा,फागुन ९ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र

म्याग्दी,फागुन ९- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको

काठमाडौँ,फागुन ९- निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको

काठमाडौँ,फागुन ९- नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८

काठमाडौँ,फागुन ९- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती

दाङ,फागुन ८: नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै झण्डा जलाउनेलाई निर्वाचनमार्फत जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। दाङ क्षेत्र नम्बर २

नुवाकोट, फागुन ८ । आगामी निर्वाचन नजिकिँदै जाँदा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी का प्रभावशाली नेता एवं पूर्वमन्त्री

नुवाकोट,फागुन ८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार हिरानाथ खतिवडा को भोलि बिहान ७:३० बजेदेखि विदुरका विभिन्न बस्तीमा चुनावी भेटघाट कार्यक्रम आयोजना गरिने

कपिलवस्तु,फागुन ८ । कपिलवस्तुका विभिन्न स्थानबाट नक्कली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय