
काठमाडौँ,भदौ १५। लाङटाङ लिरुङ हिमालको टुप्पोबाट लामो समयदेखि खस्कँदै आएको हिउँको ठूलो ढिक्का भदौ १० गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाढी आएको तथ्य सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घ

नुवाकोट, भदौ १५ । बागमती प्रदेश सभा सदस्य राधिका तामाङ भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारपछिको व्यवस्थापन तथा राहत वितरणको सहजीकरणमा सक्रिय रूपमा खटिनुभएको छ। बाढी प्रभावित

काठमाडौँ, भदौ १५ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारका लागि चौतर्फी प्रयास भइरहेको छ । नेपाली सेना, नेपाल

नुवाकोट,भदौ १४ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री

काठमाडौं,भदौ १४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई राष्ट्रिय

काठमाडौं,भदौ १४ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार

काठमाडौं,भदौ १४ । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली

काठमाडौँ,भदौ १४-रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त

नुवाकोट,भदौ १४ । बाढीले घरबार र दैनिकी तहसनहस बनाएका मानिसहरू यतिबेला राहतको प्रतीक्षामा छन् । यस्तो कठिन घडीमा चर्चित कलाकार दुर्गेश र उनको टोली भने नुवाकोटको विदुर नगरपालिका–८, कोलनीमा बाढी