समाचार

रसुवा बाढीका मृतकको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौं,भदौ १५ । रसुवामा आएको भीषण बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ,भदौ १५ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको खोजी सकियो, मानवीय उपस्थिति भेटिएन

रसुवा,भदौ १५— भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिस हुनसक्ने आशङ्कामा गरिएको खोजी कार्य पूरा भएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का भएपछि नेपाली

त्रिशूली बाढीपीडितलाई हवाईमार्गबाट राहत, उद्धारमा तीव्रता

रसुवा,भदौ १५ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक तथा पुल बगेर स्थलमार्ग अवरुद्ध भएपछि सरकारले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा हवाईमार्गबाट राहत तथा उद्धार कार्यलाई

भोटेकोशी बाढीपछि फेरि तुइनको भरमा त्रिशूली वारपार

नुवाकोट,भदौ १५ । भोटेकोशी बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि विदुर र त्रिशूली क्षेत्रबीचको आवागमन सहज बनाउन त्रिशूली खोलामा फेरि तुइन जडान गरिने भएको छ। त्रिशूलीपारिको आवागमन पुनः सञ्चालन गर्ने

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ,भदौ १५- रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ,भदौ १५ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते विहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको

रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ प्रभावितलाई राहत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारको समन्वयमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र

रसुवा बाढीप्रति चीनको दुःख, प्रधानमन्त्री राहत कोषमा साढे ३० करोड सहयोग

काठमाडौँ, भदौ १५ । रसुवामा आएको विनाशकारी बाढीबाट नेपालले भोगेको ठूलो जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपाल यो