
नुवाकोट,जेठ ५ । नुवाकोटको विदुर नगरपालिकामा एक घर एक धारा योजनाको निर्माण सुरु भएको छ । उक्त योजना अन्तर्गतको निर्माण कार्य सुरु भएको हो । विदुर नगरपालिका –२ नुवाकोट टाकुरोस्थित पर्यटकीय,

काठमाडौं,जेठ ५ । सोमबार नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतोतोला ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला

काठमाडौं,जेठ ५ अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्व राष्ट्रपति बाइडनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उहाँको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

काठमाडौं,जेठ ५ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १:१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला

मकवानपुर,जेठ ५ । बागमती प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ कोलागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । सोह्रौं अधिवेशनको पहिलो बैठक

विदुर, जेठ ५ – विदुर नगरपालिका–१ स्थित बान्द्रे र विदुर–२ इन्द्रचोक (नुवाकोट दरबार क्षेत्र) जोड्ने ऐतिहासिक सिँढीको निर्माण तथा स्तरउन्नति कार्य विदुर नगरपालिकामार्फत अघि बढाइँदैछ। सोही सन्दर्भमा नगरप्रमुख राजन श्रेष्ठले

काठमाडौं,जेठ ५ । कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशको

झापा,जेठ ५ । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर

काठमाडौं,जेठ ५ । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न