समाचार

बागमती प्रदेशका डीआईजी पौडेलद्वारा नुवाकोट जिल्ला प्रहरी कार्यालयको निरीक्षण

नुवाकोट, २०८२ जेठ ६ – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा निरीक्षण भ्रमण गरेको छ। सोमबार निरीक्षण टोलीले कार्यालय परिसरभित्र

नुवाकोटको पञ्चकन्या गाउँपालिकाले कक्षा ५ र ८ को नियमित परीक्षाको नतिजा सार्वजनिक

नुवाकोट,जेठ ६ — पञ्चकन्या गाउँपालिका, नुवाकोटले हालै सम्पन्न कक्षा ५ र ८ को नियमित परीक्षामा विषयगत रूपमा विद्यार्थीहरूले प्राप्त गरेको ग्रेडको नतिजा सार्वजनिक गरेको छ। गाउँपालिकाका सबै वडाहरूमा रहेका सामुदायिक

सातसय रोपनीमा अकबरे खुर्सानी खेती

लमजुङ,जेठ ६ । लमजुङको दोर्दी गाउँपालिकामा करिब सातसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । गाउँपालिकाको प्राविधिक सहयोग तथा अनुदानमा दोर्दीका किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका हुन्

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौं,जेठ ५ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ । अहिले पनि

नुवाकोटको शिवपुरीमा उन्नत जातको घाँसको नमुना ब्याड राखियो

नुवाकोट,जेठ ५  — शिवपुरी गाउँपालिका–५ स्थित महाकालीमा उन्नत जातको घाँसको नमुना ब्याड स्थापना गरिएको छ। शिवपुरी रूपान्तरण परियोजना अन्तर्गत हेफर इन्टरनेशनल र गाउँपालिकाको साझेदारीमा भट्टासे, इपिलिपि र इन्दु जातको घाँस

बस र म्याजिक ठोक्किँदा एकको मृत्यु, आठ घाइते

सर्लाही,जेठ ५ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्ज घिमिरे चोकमा सोमबार अपराह्न बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते

विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक

काठमाडौं,जेठ ५ । विद्यालय शिक्षा विधेयकमा प्रचुर छलफल बाँकी नै रहेकोले टीकाटिप्पणी अनावश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताएका छन् । सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग

शिवपुरी निकुञ्ज क्षेत्रका मोटरबाटो विकासका लागि आवाज लिएर सिंहदरबारमा नेताद्वय तामाङ र केसी

काठमाडौं, जेठ ५ – “आफ्नो गाउँठाउँको विकास निर्माणका लागि हामीले आवाज नउठाए कस्ले उठाउने?” भन्ने संकल्पका साथ आज एक प्रतिनिधिमण्डल सिंहदरबार पुगेर सरकार समक्ष महत्वपूर्ण मागहरू प्रस्तुत गरेको छ। शिवपुरी

विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, प्रेमीसहित ६ जना पक्राउ

सर्लाही,जेठ ५ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय अरविन्दको