समाचार

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर

नुवाकोटको विभिन्न ठाउँमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

नुवाकोट, जेठ ३ — नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले आज शनिबार नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। प्राधिकरणका अनुसार देविघाट सबस्टेशनबाट चौघडा सबस्टेशनतर्फ गएका

भारतीय वनमन्त्री यादवले भेटे प्रधानमन्त्री ओली

काठमाडौं,जेठ २ । भारतीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सगरमाथा सम्वादमा भाग लिनको लागि हिजोमात्रै काठमाडौं ओर्लिएका मन्त्री यादवले आज

आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाडौं,जेठ २ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका

नुवाकोटका विभिन्न क्षेत्रमा भोलि ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

नुवाकोट, जेठ २ — नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले शनिबार (जेठ ३ गते) नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। प्राधिकरणका अनुसार देविघाट सबस्टेशनबाट चौघडा

हावाहुरीले ढलेको रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

पश्चिम् नवलपरासी,जेठ २ । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

काठमाडौं,जेठ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताएका छन् । क्यान फेडरेसनले आयोजना गरेको “मल्टी(स्टेकहोल्डर डिस्कसन अन डिजिटल

म्याग्दीमा कामदारको हत्या गर्ने दम्पती पक्राउ

म्याग्दी,जेठ २ । म्याग्दीमा एक दम्पती मिलेर एक कामदारको हत्या गरेका छन् । जिल्लाको धवलागिरि गाउँपालिका–५,मल्कवाङमा श्रीमान् श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका हुन् । जिल्ला प्रहरी

पहिलो पटक ,मिर्गौला प्रत्यारोपण गरेका नेपाली सगरमाथाको शिखरमा पुग्न सफल

काठमाडौं,जेठ २ । मिर्गौला प्रत्यारोपण गरेका एक जना नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्कनु भएको छ। यसरी अन्य स्वास्थ्य व्यक्ति जस्तै मिर्गौला प्रत्यारोपण