समाचार

लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शोभायात्रा , प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन हुने

रुपन्देही,वैशाख २९ । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ । लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको कलश यात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय

शिवपुरी गाउँपालिकाद्वारा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

नुवाकोट, वैशाख २९ । शिवपुरी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यही वैशाख २६ र २७ गते दुई दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिवपुरी गाउँपालिका वडा नं. ७

आज किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौं,वैशाख २९ । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

साततले दरबार र अन्य सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा तीव्रता : नगरप्रमुख श्रेष्ठ

नुवाकोट, वैशाख २९ । नुवाकोटको ऐतिहासिक साततले दरबार, तुलजा भवानी मन्दिर लगायतका सांस्कृतिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण र प्रवलीकरणको कार्यमा उल्लेख्य प्रगति भइरहेको छ। यही सन्दर्भमा विदुर नगरपालिकाका नगरप्रमुख राजन

बुद्धका उपदेशबाट अहिंसाको मार्गमा हिंड्न सहयोग पुग्नेः उपराष्ट्रपति

काठमाडौं,वैशाख २९ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । भगवान् गौतमबुद्धको जन्म

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

काठमाडौं,वैशाख २९ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाईंदैछ । प्रत्येक

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ

लिखु गाउँपालिकामा सडक निर्माणका कारण सवारी आवागमनमा डाइभर्सन, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

नुवाकोट, बैशाख २८ – जिल्लाको लिखु गाउँपालिका वडा नं. २ले वडाको सडकखण्डको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जनाएको छ। वडाले सडक डिभिजन कार्यालय नुवाकोटमार्फत ठेक्का नं. RDNKT/33701105/080/81-70 अन्तर्गत सञ्चालन

पञ्चकन्याको घ्याङस्वारामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु

नुवाकोट, वैशाख २८ — “खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मूल नाराका साथ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८२ आजबाट घ्याङस्वारा सहिद स्मारक पर्यटकिय पार्कमा सुरु भएको छ। उद्घाटन समारोह