
काठमाडौं,जेठ ४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ

लमजुङ,जेठ ४ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा

काठमाडौं,जेठ ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव

धनुषा,जेठ ४ । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा अवैध रूपमा र इजाजत नलिएर नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको

काठमाडौं, जेठ ३ — टोखा नगरपालिका वडा नम्बर १ ले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा महिला स्वयंसेविका र जनप्रतिनिधिहरूलाई शनिबार नुवाकोटस्थित प्रसिद्ध धार्मिक क्षेत्र दुप्चेश्वर मन्दिर भ्रमण

नुवाकोट, जेठ ३ – चर्चित नेपाली नायिका मनिषा कोइरालाले हालै नुवाकोटको भ्रमण गरेकी छिन्। आफ्नो सामाजिक सञ्जालमार्फत उनले यस यात्रालाई “सबैभन्दा रमाइलो गेटवे” को रूपमा वर्णन गरेकी छिन्। मनिषा कोइरालाको

नुवाकोट, जेठ ३— स्थानीय सरोकार, विकास र समन्वयका विषयमा छलफल गर्नका लागि शिवपुरी गाउँपालिका–६ मा बनभोज तथा विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शनिबार शिवपुरी भिलेज रिसोर्टमा आयोजना

काठमाडौं,जेठ ३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार आवश्यक भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको

धुलिखेल,जेठ ३ । धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत् काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को