समाज

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

धनगढी,असोज २५ । मुलुकमा दसैंको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले  बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।  चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति

विजय दशमीको साइत आज ११ः३६ बजे

काठमाडौ,असोज २६ । वि.सं. २०८१ को बडादसैँको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौ,असोज २६ । आज देशका कोशी प्रदेश लगायत बागमती, गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

सुरक्षित आवासमा दशैं मनाउने सपना अधुरै

कञ्चनपुर,असोज २६ । शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो । मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत लुहारले घर मर्मतका लागि

मौसमको निरीक्षण गर्न फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

हेलसिङ्की,असोज २६ । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले

आफ्नो हेरचाह गर्ने क्षमता गुमाएका चिनियाँ वृद्धवृद्धाका लागि सहयोगी सेवा शुरू

पेइचिङ,असोज २६ । चीनको राजधानी पेइचिङ ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका लागि लक्षित गरी नयाँ सहयोगी उपायहरू शुरू गरेको छ । यस अन्तर्गत सेवा सुधार, चिकित्सा सेवा आपूर्ति

दशैँका लागि एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख बाहिरिए

काठमाडौ,असोज २५ । दशैँका लागि एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो।  अठार लाख मानिस दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने

एमाले पार्टी कार्यालय बनाउन भाटभटेनीका मिनबहादुरले गरे १० रोपनी बढी जग्गा दान

काठमाडौं,असोज २५ । नेकपा (एमाले) को नयाँ पार्टी कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । काठमाडांैंको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा नयाँ बन्ने भवनको आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा

इभी गाडी दुर्घटनामा १५ जना घाइते

बनेपा,असोज २५ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-४ लामिडाँडामा इभी गाडी दुर्घटना हुँदा पन्ध्र जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरी चौकी पाँचखालले