समाज

आज साउने संक्रान्ति, लुतो फ्याक्ने दिन

काठमाडौ,साउन १ । आज साउने संक्रान्ति। साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी

बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम,साउन १। रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर

लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र

भैरहवा (रुपन्देही),साउन १ । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ रु १७ अर्ब २२ करोड २७ लाख

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

काठमाडौ,साउन १ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामा: शिक्षामन्त्री भट्टराई 

काठमाडौ,साउन १ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताइन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा

दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ, अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल

काठमाडौं,साउन १ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानसहित २१ जना मन्त्रीहरूलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरूले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति वृद्धि ?

काठमाडौं,असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर

पूर्व अर्थमन्त्री डा. महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन

काठमाडौं,असार ३१ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत्

श्रीमती हत्या आरोपी गोरखाका सार्की पक्राउ

गोरखा,असार ३१ । गोरखामा श्रीमती हत्या गरेको आरोपमा कुमार सार्की पक्राउ परेका छन्। बारपाक सुलीकोट गाउँपालिका– ७ बालुवा बस्ने ३१ वर्षीय सार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी