
काठमाडौँ,पुस २५- नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक

काठमाडौँ,पुस २५ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरिने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त

काठमाडौँ,पुस २५ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीको थुनामुक्तसम्बन्धी निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँको आदेश बदरको माग

काठमाडौं,पुस २५ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला

काठमाडौँ, पुस २५ । राहदानीको चरम अभाव समाधान गर्दै राहदानी विभागले पछिल्लो डेढ महिनामा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ गरी वितरण गरेको छ । यससँगै अत्यावश्यक राहदानीका लागि आवेदन

काठमाडौँ, पुस २५ । राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष (मोडुलर ओटी) सञ्चालनमा आएपछि शल्यक्रियापछि हुने सङ्क्रमण उल्लेख्य रूपमा घट्दै गएको छ । दुर्घटनाका अधिकांश घाइतेको शल्यक्रिया हुने सेन्टरमा

काठमाडौँ, पुस २५ । सरकारले राजमार्ग र सडकको मर्मतसम्भारलाई दिगो बनाउने उद्देश्यले मुलुकभरका राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण सुरु गरेको छ । कोभिड–१९ का कारण रोकिएको सडक

ढोरपाटन (बागलुङ),पुस २५- ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा

नवलपुर (नवलपरासी),पुस २५- अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।