समाज

प्रधानमन्त्रीले आत्मालोचना गरेपछि राजीनामा माग फिर्ता लियौँः युवराज ज्ञवाली

काठमाडौं,असार २६ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका कारण राजीनामा माग फिर्ता लिएको बताएका छन् । नेता ज्ञवालीले प्रधानमन्त्रीले आफूले गल्ती गरेको स्विकार गर्दै

आर्थिक वर्षको अन्तिममै बजेट दोहन

काठमाडौं,असार २६ । सरकारी खर्च प्रणालीमा अझै पनि व्यापक समस्या रहेको पाइएको छ । बजेट कार्यान्वयनको पर्याप्त तयारी नपुगेको भन्दै असार मसान्तमा ल्याउने गरिएको बजेट नयाँ संविधानबाट जेठ १५ मा ल्याउने

भाटभटेनीको ५ वर्षको सञ्चालन नाफा ८४ अर्बभन्दा बढी

काठमाडौं,असार २६ । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  रेटिङ

खिम्ती जलविद्युत् आयोजना : पीपीए सकिएको ३ वर्ष भयो नयाँ पीपीएमा अन्योल कायमै

काठमाडौं। हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र (नर्वेजियन

संसदको अवरोध हटाउन जुट्यो सहमति

काठमाडौं,असार २६ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्नको आरोपमा १२ जना पक्राउ

काठमाडौं,असार २६। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा धनुषाको मिथिला

संसदमा प्रधानमन्त्री प्रचण्डले मागे माफि

काठमाडौं,असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले दिएको अभिव्यक्तिले चौतर्फी आलोचित भएका छन् । सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि भारतमा धेरै पटक धाएको भन्ने विवादास्पद अभिव्यक्तिका कारण

सञ्चालनमा आयो हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन

काठमाडौं,असार २५ । हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२०

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि