समाज

विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द आह्वान

काठमाडौं, जेठ २२।  आगामी आर्थिक वर्ष २०८०/०८१ सालको बजेटमा विद्यालयका कर्मचारीको मुद्दा सम्बोधन नगरेको भन्दै देशैभरका विद्यालयका कर्मचारीले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले असार २ गतेबाट देशैभरका

गौर हत्याकाण्डको छानबिनको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, जेठ २२ । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दि“दासमेत

योजनाको पैसाले खाजा !

हेटौंडा, जेठ २२ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीलाई ‘विविध खर्च’ शीर्षक समावेश गरी योजनाको रकमबाट खाजा खर्चको भुक्तानीसमेत दिने गरेको खुलेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई भुक्तानी

मैदा उद्योगीलाई उद्योग मन्त्रीले भने – ‘कच्चा पदार्थ उत्पादनमा पनि लाग्नुस्’

काठमाडौं,जेठ २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशमा कच्चा पदार्थको उत्पादन कम भएर उद्योग सञ्चालनमा बाधा आइरहेको स्थितिमा उद्योगी स्वयंले पनि कच्चा पदार्थ उत्पादनमा लाग्नुपर्ने बताएका छन् । नेपाल

टिप्पणी : बजेटप्रति निजीक्षेत्रको असन्तुष्टि

काठमाडौं,जेठ २२ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा निजीक्षेत्रलाई अर्थतन्त्रको सञ्चालक भनिए पनि त्यसमा निजी क्षेत्रको चासो र चिन्तालाई भने ज्यादै कम सम्बोधन गरिएको छ । जबसम्म निजीक्षेत्रसँग विश्वास

भारतले दिने मुर्रा राँगाबाट वार्षिक १ लाख भैँसीलाई गर्भाधान गराइने, दूध उत्पादन उत्पात बढ्ने !

काठमाडौं,जेठ २२ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ ओटा मुर्रा जातको राँगाबाट कम्तीमा १ लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।

बचत फिर्ता दिनुपर्ने सहकारी सञ्चालक नै आन्दोलनमा उत्रेपछि चौतर्फी आलोचना, ‘आन्दोलन स्थगित’ 

काठमाडौं,जेठ २२ । सहकारी क्षेत्रमा देखिएका तरलता अभावलगायत समस्या समाधानका लागि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका सहकारी सञ्चालकहरूले धर्ना कार्यक्रम स्थगित गरेका छन् । सदस्यको बचत फिर्ता दिन नसकेकाले आन्दोलनमा लागेको

भोलिदेखि छहरे-टोखा सडक खण्ड बन्द

नुवाकोट,जेठ २१ । भोलि सोमबारदेखि जेठ ३२ गतेसम्म छहरे-टोखा सडक बन्द हुने भएको छ । सो सडकखण्डको बोहोरे खोला हुँदै छहरे सडकखण्डका विभिन्न क्षेत्रमा सडक निर्माण (asphalt) कार्य धमाधम भैरहेकाले

अत्यधिक गर्मी बढेपछि नुवाकोटका निजि विद्यालय पाँच दिन बन्द

नुवाकोट,जेठ २१ । दिवा समयमा अत्यधिक गर्मी बढेपछि नुवाकोटका निजि विद्यालय ५ दिन बन्द हुने भएको छ । निजि तथा आवासीय विद्यालय अर्गनाइनेजशन नेपाल (प्याप्सन) नुवाकोटले आइतबार एक सूचना जारी