समाज

अचम्मको संस्कृति : आगो पुज्न दरै समुदायका २२ गाउँका मानिस एकै ठाउँ  

तनहुँ,जेठ १७। ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका–५ चिन्तुटारका

किसानलाई हावापानी सुहाउँदो मौरीका घार वितरण गर्दै पोखरा महानगरपालिका

गण्डकी,जेठ १७ । पोखरा-१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रूपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गर्न लागिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए

शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको शिक्षक सङ्गठनको गुनासो

काठमाडौं,जेठ १६। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय

सांसद कोषलाई व्यक्तिगत पैसा दिए जस्तो विश्लेषण नगरौँ : अर्थमन्त्री महत

काठमाडौं,जेठ १६ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन् । मंगलबार आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजना

काठमाडौं,जेठ १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ।  कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार अपराह्न

बजेटमा के छ ? तपाइँलाई के फरक पार्छ ?

काठमाडौं,जेठ १६ । युक्रेन युद्ध, उच्च ब्याजदर, सरकारी खर्च बढ्न नसक्नु र समष्टिगत मागमा कमीले यो सालको आर्थिक गतिविधी सुस्ताएको छ । त्यसै कारण यो वर्ष २.४ प्रतिशतभन्दा माथिको आर्थिक

पेस्तोल देखाएर चार जनाको समुहले लुट्यो एनएमबी बैंक

काठमाडौं,जेठ १६ । एनएमबी बैंकको शाखाबाट पैसा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको शाखाबाट चार जना युवाको समूहले लुटपाट गरेको हो । प्रहरीका अनुसार

शिवपुरीका एक ब्यक्तिले गरे झुन्डिएर आत्महत्या

नुवाकोट,जेठ १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा एक ब्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । सुनखानीका स्थानीय ५५ वर्षीय सानुकान्छा तामाङले भकटेको बोटमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको

अवसरलाई सदुपयोग गर्न नसकेको बजेट

अर्थमन्त्री डा. प्रकास सरण महत ज्युले सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को अनुमानित आम्दानि तथा खर्चको बित्तिय बिवरण अर्थात् बजेटको आकार १७.५१ खर्बको रहेको छ । बजेटको पक्ष र विपक्षमा