
काठमाडौं,जेठ १४ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे

काठमाडाैं,जेठ १४ । चितवन र कञ्चनपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनकाे भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १

काठमाडौं,जेठ १४ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् ।

काठमाडौं,जेठ १४ । सुनको मूल्य फेरि घटेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात शुक्रबार १ लाल ८ हजार

काठमाडौं, जेठ १४ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको

काठमाडौं,जेठ १४ । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नाराका साथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको उक्त प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि

काठमाडौं,जेठ १४ । काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan City)का जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ ओटै वडामा सरसफाइ गरिएको छ । वडा नं १ को कमलपोखरी, २ को

काठमाडौं,जेठ १४ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई

भोजपुर,जेठ १४ । परम्परागत खेती गर्दै आएका भोजपुर (Bhojpur)को श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ । आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसान (Farmer)ले किवी (Kiwi) खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन