समाज

२.१८ गुणाले बढ्यो शिक्षा मार्फत भित्रने विदेशी मुद्रा, विदेशी विद्यार्थीले कति ल्याउँछन् ?

काठमाडौँ,मंसिर ३। नेपालबाट वैदेशिक अध्ययनका लागि ठुलो रकम बाहिरिने गरेको छ । गत अर्ब मात्रै १ अर्ब बढी विदेशी मुद्रा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिएको थियो । यस्तो रकममा पछिल्लो समय झन्

आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

काठमाडौँ,मंसिर ३ । सोलु दुधकुण्ड नगरपालिका–११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ । विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी

केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यकः घिसिङ

काठमाडौँ,मंसिर ३ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको निरिक्षणपछि उनले यस्तो बताएका हुन्

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ,मंसिर ३ । साताको पहिलो कारोबारको दिन सुन स्थिर रहेको छ । गत शुक्रबार तोलामा २३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका

काठमाडौंदेखि नुवाकोटको समुन्द्राटार हिडेको टाटा सुमो गुर्जेमा दुर्घटना

नुवाकोट,मंसिर ३ । काठमाडौंदेखि नुवाकोटको समुन्द्राटार हिडेको टाटा सुमो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा दुर्घटना भएको छ । काठमाडौंबाट नुवाकोटको समुन्द्राटारका लागि छुटेको ना १ ज ६३३१ नम्बरको

प्रधानमन्त्री प्रचण्डद्वारा छठको शुभकामना व्यक्त

काठमाडौं,मंसिर ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा छठ पर्वको शुभकामना दिएका छन् । उनले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश

क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ

बिर्तामोड,मंसिर ३ । झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार  साँझ बिराटनगबाट पक्राउ परेका छन् ।  झापा कनकाई नगरपालिका ३

भरतपुर विमानस्थलमा यात्रुको अत्यधिक चाप

चितवन,मंसिर ३ । चितवनमा पर्यटकको आगमन बृद्धि सँगै अहिले भरतपुर विमानस्थलमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । चाडबाडसँगै पर्यटकीय सिजन शुरु भएकोले यात्रुहरुको चाप बढेको हो । यसअघि भरतपुर विमानस्थलबाट

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना हुने, यस्ता छन् मुख्य आकर्षण

खोटाङ,मंसिर ३ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर