समाज

छठपर्व शुरू: दुलही झैँ शृङ्गारिए पोखरीहरु, सुरक्षा व्यवस्था के छ?

वीरगञ्ज,मंसिर ३ । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ ।

जाजरकोटमा चिसोका कारण थप तीन भूकम्प पीडितको मृत्यु

जाजरकोट,मंसिर २ । चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१

प्युठानमा आमाछोरा मृत भेटिए

प्युठान,मंसिर २ । जिल्लाको नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत भेटिएका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ

नुवाकोट तादीका वृद्ध पाण्डे बेपत्ता

नुवाकोट,मंसिर २ । नुवाकोट तादीका एक वृद्ध बेपत्ता भएका छन् । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डप स्थायी घर भएका वर्ष ८३ का उमानाथ पाण्डे गत कात्तिक १६ गतेदेखि

सरकारको कार्यशैली सच्चिन आवश्यक : अध्यक्ष ओली

काठमाडौं,मंसिर २ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गरेका छन् ।   एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा

यस्तो देखियो छठका लागि सिङ्गारिएको गौरीघाट

काठमाडौं,मंसिर २ । छठ पर्वका लागि काठमाडौँस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो ।  टेन्ट र पण्डालले गौरीघाटलाई विशेष रूपले सजाइएको

बैतडीमा भएको जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बैतडी,मंसिर २ । बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार –३ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका छन् । खोचलेक प्रहरीचौकीका इन्चार्ज नवलसिंह

प्रधानमन्त्री प्रचण्डद्वरा उत्कृष्ट कर्मचारीलाई सम्मान

तनहुँ,मंसिर २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आँबुखैरेनी गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरेका छन् । गाउँपालिका कार्यालयको नीति तथा कार्यक्रमअनुरुप शिक्षा र स्वास्थ्य क्षेत्रमा योजना सफल बनाउन

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

काठमाडौं,मंसिर २ । आज छठ पर्वको दोस्रो दिन, खरना गरी मनाइँदै छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’