समाज

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं,जेठ १३ । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार

ट्रकको ठक्करबाट हात चुडिएको युवकको ज्यान गयो

काठमाडौं,जेठ १३ । बसमा रहदा हात बाहिर निकालेको अवस्थामा विपरित दिशाबाट आएको ट्रकको ठक्करबाट हात चुडिएको युवकको उपचारको क्रममा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग

भ्रष्टाचारविरुद्ध लागियो, विरोधीले कतिबेला एम्बुसमा पार्ने हुन् थाहा छैन : प्रचण्ड

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुन लागेको दाबी गरेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी

काठमाडौं,जेठ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी,टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको टोखा नगरपालिका वडा नम्बर १ झोरको प्रथम वडा भेलाले अधिकारीलाई निर्विरोध सभापतिमा चयन गरेको

नागढुङ्गा सुरुङ मार्ग : काम छिटो सक्न निर्देशन

काठमाडौं, जेठ १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गको काम सम्पन्न गर्न निर्माण कम्पनी तथा सुरुङ मार्गका कर्मचारीलाई निर्देशन दिएका छन्। तोकिएको काम निर्धारित समयमा

उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं, जेठ १३ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध

गणतन्त्र स्थापनापछिको शिक्षा : नीतिगत सुधारको यात्रामा

काठमाडौं, जेठ १३ । मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि

विकास साझेदारीमा थप आयाम खुल्ने विश्वास

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण दुईपक्षीय सम्बन्ध प्रगाढ बनाउनुका साथै विकास साझेदारीमा सहकार्य गर्न र विगतदेखि अल्झिएर बसेका समस्या समाधानमा केन्द्रित हुने भएको

जलहरीमा सुन कि पित्तल विवाद

काठमाडौं, जेठ १३ । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको