समाज

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता सुरु

काठमाडौं,फागुन १ । नेपाल भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्र सचिव पौडेलसँग भेटवार्ता सुरु गरेका छन्। होटल याक एन्ड यतीमा क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय

चन्द्रागिरि हिल्सले ल्यायो प्रणय दिवसको फील द एअर अफर

काठमाडौँ,फागुन १ । आइएमई पेर चन्द्रागिरि हिल्सबीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत

क्यान इन्फोटेक २०२३ सम्पन्न, तीन लाख बढीले गरे अवलोकन

काठमाडौं,फागुन १ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा

नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

काठमाडौं,फागुन १। नेपाल सरकारले टर्की र सिरियामा ६ फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई २२ टनभन्दा धेरै राहत सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज

जनयुद्ध दिवसमै विमला वलीले गरिन् माओवादी केन्द्र परित्याग

फागुन, दाङ । जनयुद्ध दिवसमै विमला वलीले माओवादी केन्द्र परित्याग गरेकी छन् । लुम्बिनी प्रदेशकी निवर्तमान प्रदेशसभा सदस्य विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेकी हुन् । पार्टीले आफूलाई असहयोग

महंगो बन्यो प्रेम दिवस, एउटै गुलाफको मूल्य ४ हजार !

काठमाण्डौं,फागुन १ । प्रेम दिवस सम्झिँदा जति रसिलो र मिठासपूर्ण छ, झन् उति महंगो बन्दै गइरहेको नमिठो तथ्य हामीमाझ छ । प्रणय दिवसको अवधिमा गतवर्ष करिब ४ करोड रुपैयाँको गुलाफको

नुवाकोटका पत्रकार विनय बन्जराले पाए सेजन ब्रोडकाष्ट मिडिया अवार्ड

काठमाडौं,फागुन १ । यसवर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड आर्थिक पत्रकार विनय बन्जराले प्राप्त गरेका छन् । बन्जरा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ स्थायी निवासी युवा पत्रकार हुन् । नेपाल

जनयुद्ध महान् र युगान्तकारी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताएका छन् । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिएको शुभकामनामा

सरकारले १४ प्रतिशतले घटायो बजेटको आकार

काठमाडौं,फागुन १। उपप्रधान तथा अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । आइतवार प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै उनले बजेटको आकार २ खर्ब