समाज

एक सातामै भित्रियो रू. २ करोड ४७ लाखको गुलाबको फूल

काठमाडौं,माघ २६ । प्रेम दिवसका लागि एक सातामै करीब साढे २ करोड रुपैयाँको गुलाब भित्रिएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएशनको तथ्यांक अनुसार प्रेम दिवसका लागि भारतबाट २ करोड ४७ लाख

प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट

काठमाडौं,माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एन्ड्रयू मोरिसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न मोरिसन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

टर्कीमा नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं,माघ २५ । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

नुवाकोट महोत्सवमा जिल्लास्तरीय लाखे नाच प्रतियोगिता हुने

नुवाकोट,माघ २५ । सातौँ नुवाकोट महोत्सवमा आगामी फाल्गुण ३ गते जिल्लास्तरीय लाखे नाच प्रतियोगिता हुने भएको छ । पिपलटारमा हुने महोत्सवमा जिल्लाभर रहेका लाखे संस्कृतिको सम्बर्द्धनको लागि प्रतियोगिता आयोजना गर्न

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौं,माघ २५ ।  कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने  भएको छ । सरकारलाई  ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन

उर्मिला अर्यालद्वारा माओवादी केन्द्रबाट अलग भएको घोषणा

काठमाडौं,माघ २५ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी

सर्वोच्च अदालतले लोकसेवा आयोगका सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश

काठमाडौं,माघ २५ । सर्वोच्च अदालतले लोकसेवा आयोग सहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न

माया खोला हाइड्रोपावरको आइपीओ बिहिबार बाँडफाँट हुने

काठमाडौं,माघ २५ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिहिबार (माघ २६ गते) बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सो दिन बिहान ९.३० बजे कम्पनीको कार्यालय

विप्लव नेतृत्वकाे पार्टीद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा

काठमाडौं,माघ २५ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन घाेषणा गरेकाे छ । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले