
काठमाडौं,साउन २७ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । शुक्रवार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले

काठमाडौं,साउन २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा

काठमाडौं,साउन २७ । पछिल्लो १० वर्षमा जुट खेती ४० प्रतिशतले घटेको छ । बजार अभाव र पर्याप्त मूल्य नपाउँदा जुट खेतीमा किसानहरूको आकर्षण घटेको विज्ञहरू बताउँछन् । कृषि मन्त्रालयका अनुसार आर्थिक

काठमाडौं,साउन २७ । भोजपुरको हतुवागढी गाउँपालिकाले मेडिकल अधिकृतदेखि कार्यालय सहयोगी सम्मका पदमा १० जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी करार सेवाका लागि

काठमाडौं,साउन २७। अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बबताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘महिला

काठमाडौं,साउन २६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि खेलाडी टोलीको घोषणा गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा घोषित टोलीमा तीन नयाँ खेलाडीले मौका पाएका

कपिलवस्तु,साउन २६ । कपिलबस्तुमा विषालु च्याउ खाँदा एकै घरका सात जना बिरामी भएका छन् । मायादेवी गाउँपालिका ७ लालपुरका बिरामी भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । प्रहरी नायव

काठमाडौं,साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् । संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को

काठमाडौं,साउन २६ । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।