समाज

कोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

काठमाडौं,साउन २९ । सप्तकोशी नदीमा ११ वर्षकै  पानीको बहाव उच्च मापन गरिएको छ । बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति

खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर    

काठमाडौँ,साउन २९। खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

काठमाडौं,साउन २९ । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तरराष्ट्रिय जगतमा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन

विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालन, भन्सार छलीको कारबाहीबाट जोगिने !

काठमाडौं,साउन २९ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा, टेलिभिजन तथा मोबाइल फोन

गत आवमा ७७ प्रतिशतले घट्यो स्याम्पु आयात

काठमाडौं,साउन २९। गत आर्थिक वर्ष (आव)मा स्याम्पुको आयात घटेको छ । भन्सार विभागको अनुसार नेपालले गत आवमा ६३ करोड २१ लाखको स्याम्पु आयात गरेको हो । उक्त मूल्यको १३ लाख

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं,साउन २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता

काठमाडौं,साउन २८बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।  बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र

नुवाकोट क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक

नुवाकोट,साउन २८ । नुवाकोट जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न जिल्ला भेलाले अध्यक्ष पाठकको नेतृत्वमा १२ सदस्यीय नुवाकोट जिल्ला क्रिकेट संघ कार्यसमिति

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गरिने

काठमाडौं,साउन २८ । राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै