
काठमाडौं,साउन २८ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ । काठमाडौंबाट हेटौंडातर्फ गइरहेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको

काठमाडौं,साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष

दोलखा,साउन २८ । दोलखामा पहिरोले पुरिएर बाबुछोरा बेपत्ता भएका छन् । निगुरो टिप्न गएका गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ

काठमाडौं,साउन २८ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारी तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु

काठमाडौं,साउन २८ । अहिले देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तर (नेपाल नजिक) रहेकाले अहिले पहाडी भूभागमा

काठमाडौं,साउन २८ । काठमाडौंको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ । आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका

दाङ,साउन २८ । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी

काठमाडौं,साउन २८। साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

गण्डकी,साउन २८ । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार पोखराका ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा