समाज

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् ?

काठमाडौं, पुस २६ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं,पुस २६ । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो

जन्म, मृत्यु, विवाह दर्ताका लागि लिइँदै आएको शुल्क हट्ने

काठमाडौं, पुस २६ । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार

खगराज अधिकारीः स्ववियु सभापतिदेखी मुख्यमन्त्रीसम्म

काठमाडौं, पुस २६ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा

रानी–किमाथांका सडक आयोजना : धरान–भेडेटार खण्डमा चार लेनको बनाउने सहमति

धरान,पुस २६ । राष्ट्रिय गौरवको आयोजना रानी–किमाथांका सडकअन्तर्गत धरान–भेडेटार खण्डको विस्तारमा उत्पन्न विवाद समाधान उन्मुख बनेको छ । धरानको तीनकुनेदेखि धनकुटाको भेडेटारसम्मको सडक चार लेनको बनाउन राजनीतिक दलहरू सहमत भएका

प्रदेश १ मा मुख्यमन्त्री हिकमत कार्की र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

विराटनगर,पुस २६। प्रदेश १ मा मुख्यमन्त्रीमा एमालेका हिकमत कार्कीले शपथ लिएका छन । उनले तीन जना मन्त्रीको पनि शपथ गराएका छन । यो सँगै कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रीमण्डल गठन

सरकार नै कानून मिचेर कर उठाउँदै

काठमाडौं,पुस २६ । राजस्व विभागले कानूनी प्रावधानलाई मिचेर विगत सवा वर्षदेखि कर असुली गरिरहेको खुल्न आएको छ । सरकारले आर्थिक वर्ष २०६६÷०६७ को बजेटमार्पmत करयोग्य आयको छुटको सीमालाई वृद्धि गरे

पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय, राप्रपाको माग पुरा

काठमाडौं,पुस २५ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विश्वासको मत लिएर सरकारमा ल्याउन पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  पुस २७ गते आधुनिक नेपाल