समाज

अर्थ मन्त्रालयलाई करीब पाँच खर्ब राजस्व उठाउने चुनौती

काठमाडौं,असार १९ । चालु आर्थिक वर्ष (आव)मा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ ।  अर्थ

लुम्बिनी सरकारको पाँच वर्षको काम: ८ सय किलोमिटर सडक कालोपत्र, ८९ मोटरेवल पुल निर्माण 

तुलसीपुर,असार १९ । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म

बाढीले बगाएको हेवा खोलामा बेलिब्रिज निर्माण गर्न अझै पन्ध्र दिन लाग्ने  

काठमाडौं,असार १९। मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक

गुगल, फेसबुक, माइक्रोसफ्टलगायत ६ कम्पनी नेपालको कर प्रणालीमा दर्ता

काठमाडौं,असार २० । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका ६ ओटा अन्तरराष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

हेटौंडा,असार १९ । वर्षासँगै पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । मंगलबार राति कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला

गायक रविन तामाङकाे निधन

काठमाडौं,असार १९ । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका  निधन भएको खुलाएकी हुन् । अहिले पोस्टमार्टमका लागि रविनको

नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

काठमाडौं,असार १९ ।  जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो । ताकाशिंगा स्पोर्ट्स क्लबको

विद्युतिय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ

काठमाडौं,असार १९ । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया

राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता

काठमाडौं,असार १९ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म