समाज

नेपाल टी–२० लिगमा पोखराको छैटौं खेलमा पहिलो जित

काठमाडौं,पुस १५ । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित

अघि बढ्यो काठमाडौं केरुङ रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं,पुस १५ । संघीय राजधानी काठमाडौंलाई चीनसँग जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ। गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ। चीन

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,पुस १५ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८१ जनाको नमूना परीक्षण गरिएको थियो । ३३७ जनाको पीसीआर

सरुवा बढुवाका लागि नेताको घरघरमा नजान प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,पुस १५ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा

१ खर्ब ६३ अर्बको धान फल्यो, आयात र खपतको तथ्यांकमा गोलमाल

काठमाडौं,पुस १५ । यो वर्ष नेपालमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको अनुमानित तथ्यांक कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रकाशित गरेको छ । सरकारले गत

सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ, कतिले बढ्यो ?

काठमाडौं,पुस १५ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य .तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं,पुस १५ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । नयाँ गर्न खोजिएको कडाइ लागू नगर्ने पुरानै चलिरहेको प्रक्रिया नै

नुवाकोटका नमूना कृषक रामप्रसाद पुडासैनी ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट पुरस्कृत

नुवाकोट,पुस १५ । ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ का रामप्रसाद पुडासैनी पुरस्कृत भएका छ्न । जिल्लास्थित कृषि ज्ञान केन्द्रले सूचना प्रकाशित गरेर कृषिमा संलग्न किसानहरुको

न्याय प्रशासन कामुकै भरमा

काठमाडौं, पुस १५ । करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । कायममुकायमले अदालतको नेतृत्व लिइरहेका