
काठमाडौं,असार ५ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमय दर प्रकाशन गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ र बिक्रीमा १३१ रुपैयाँ

काठमाडौं,असार ५ । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण लुम्बिनी प्रदेशका उद्योगहरुको उपयोग (सञ्चालन) क्षमतामा पनि भारी गिरावट आएको छ । पछिल्लो एक बर्षको अवधीमा लुम्बिनी प्रदेशका उद्योगहरुको सञ्चालन क्षमता

काठमाडौं,असार ५। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको

काठमाडौं,असार ५ । मंगलबलार सुनको मूल्य घटेको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात सोमबार १ लाख १२

पाल्पा,असार ५ । पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको

काठमाडौं,असार ५ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान हाल देशभर

काठमाडौं,असार ५। दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको

काठमाडौं,असार ५ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार

बागलुङ,असार ५ । बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आश मारिसकेका थिए । तर छोरा घर फर्केपछि उनले हर्षका आँसु झारे । “मैले