
तनहुँ,जेठ २८। आबुखैरेनी गाउँपालिका-५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउने रहेका छन् । आबुखैरेनी-२ मार्किचोकबाट

कालीकोट,जेठ २८ । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै

काठमाडौं,जेठ २८ । नेकपा (एमाले)का प्रभावशाली नेता डा. भीम रावलले ७० वर्षे उमेर हद हटाउने पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले याे निर्णय पार्टीभित्र छलफल

काठमाडौं,जेठ २८ । फेसबुकमा घर जग्गा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा

काठमाडौं,जेठ २८। पछिल्लो समय विश्वभर मानव र पशुपंक्षीमा एण्टीबायोटिकको अनुचित प्रयोगले मानव स्वास्थ्यमा समस्या थपिँदै गएको छ । कुनै रोगको उपचार तथा निदानका लागि गरिने एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा थप

वीरगञ्ज,जेठ २८ । बढ्दो गर्मीका कारण तराई/मधेसको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । चर्को घामले दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू सबैभन्दा बढी प्रभावित भएका छन् । चर्को घामका कारण खेतीपाती,

चितवन,जेठ २८ । आर्थिक मन्दीका कारण चितवनका व्यवसायीहरूलाई पछिल्लो समय घरभाडा समेत तिर्न धौधौ परेको छ । आर्थिक मन्दीले बैंकको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको उनीहरूको गुनासो छ

काठमाडौ,जेठ २८ । ओलम्पिया एक्जिबिशन प्रा. लि. र सेन्थेसिस एक्जिभेसन एण्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा तेस्रो कोल्ड चेन एसिया प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबारदेखि शरु भएको प्रदर्शनीको कृषि विकास

काठमाडौं,जेठ २८ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेश प्रजापतिको समूहले हात पारेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा पार–७२ मा भएको सो खेलमा प्रो दिनेश र अमेच्युअर समिर