समाज

‘रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ अब देखाउँछौं’

काठमाडौं, वैशाख २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौं, वसुन्धरामा शुक्रबार बसेको केन्द्रीय समिति र

घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

इलाम, वैशाख २३ । इलाममा मकाटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी

आज राति ९ः४५ मा डिभीको रिजल्ट आउँदै, यस्तो छ हेर्ने तरिका

काठमाडौं, वैशाख २३ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी)को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

तारको सञ्जाल व्यवस्थित गर्न कानुन बनाउन आग्रह गरेका थियौं, सुनुवाई भएन : बालेन शाह

काठमाडौं,बैशाख २३। सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन्। सडक

किराँत समुदायले धुमधामसँग मनाए उभौली पर्व

काठमाडौं,बैशाख २३ । प्रकृति पूजक किराँत समुदायले धुमधामसँग उभौली पर्व मनाएका छन् । वैशाख शुक्ल पूर्णिमाका दिन उनीहरूले यो पर्व मनाएका हुन् ।   वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते १ जनाको मृत्यु, घाइते ४ जनामध्ये २ को अवस्था गम्भीर

काठमाडौं,बैशाख २३ । संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको हो ।  दुर्घटनामा परी

हुलाकी राजमार्गको बेतौना–विराटनगर खण्ड अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न मन्त्रीको निर्देशन

काठमाडौं,बैशाख २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन र्दिएका छन् ।   मन्त्री ज्वालाले सडक विभाग

भव्यरुपमा मनाइयो बुद्धजयन्ती, देशभरका बौद्ध तीर्थस्थलमा दिनभर दर्शनार्थीको घुइँचो

काठमाडौं,बैशाख २२ । विभिन्न कार्यक्रम गरी आज भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ। चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको बुद्धजन्मस्थल लुम्बिनीेमा २५ सय ६७ औं बुद्धजयन्ती मनाउन स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक,

आगामी बजेटका लागि पूर्व ५ अर्थमन्त्रीको साझा सुझाव: ‘खर्च कटौतीमा निर्मम बन्नु, नयाँ आयोजना थप नगर्नु’

काठमाडौं,बैशाख २२ । अर्थमन्त्रालयले यति बेला आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका चटारोमा छ । अर्थमन्त्री डा.प्रकाशशरण महत पनि विभिन्न सरोकारवाला तथा विज्ञहरुसंग छलफलमा जुटिरहेका छन् । सोही सन्दर्भ बजेट