समाज

किसानलाई मल र उम्मेदवारलाई मतको चिन्ता

काठमाडौं, कात्तिक १८। काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक

भटमास र पाम तेलको भर

काठमाडौं, कात्तिक १८ । विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको

नुवाकोट लिखु गाउँपालिका स्तरीय तरुण दल गठन सम्पन्न

नुवाकोट, कात्तिक १८ । जिल्लाको लिखु गाउँपालिका स्तरीय तरुण दलको कार्यसमिति गठन भएको छ । कार्यसमितिको अध्यक्षमा राजन ढकाल निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा भगवान राई, भगवान अधिकारी, सचीवमा

नेपालले पायो थप २२ मेगावाट विद्युत् निर्यातको अनुमति, अब दैनिक झन्डै ४०० मेगावाट निर्यात हुने

काठमाडौं,कात्तिक १८ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति

डिजिटल करेन्सी यसै वर्षभित्र

काठमाडौं,कात्तिक १८। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) भित्र आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने गरी तयारी अघि बढाएको छ । विश्वभर केन्द्रीय बैंकहरूले विद्युतीय मुद्रा जारी गर्ने

निर्वाचन खर्चको अनुगमन शुरू

काठमाडौं,कात्तिक १८ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण बिहीवारदेखि शुरू भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको

राजधानीमा विद्युतीय बस चलाउन नगर विकास कोषले सहयोग गर्ने, ठूला शहरमा पनि लैजाने

काठमाडौं,कात्तिक १८ । राजधानी काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न नगर विकास कोषले सहयोग गर्ने भएको छ । कोषले दिगो शहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौँ उपत्यकामा विद्युतीय बस

निर्वाचन आयोगलाई दियो भारत सरकारले ८० वटा गाडी उपहार

काठमाडौं,कार्तिक १७ । निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा गाडी उपहार प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त

गुल्मी २ मा झाँक्रीलाई फेरि धक्का सचिवालय सदस्य एमालेमा फर्किए

गुल्मी,कात्तिक १७ । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरु एमालेमा समाहित