
रुपन्देही, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। सुरूमै गणना

झापा, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले अग्रता बनाएका छन्। गौरादहको कमल गाउँपालिकाको बासबारी

काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानपछि रातिदेखि नै देशका विभिन्न स्थानमा मतगणना सुरु भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १३ निर्वाचन क्षेत्रमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक

रुपन्देही,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। हालसम्मको मतपरिणामअनुसार खरेलले २७७१ मत

काठमाडौं,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना जारी रहेको छ। हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल अग्रस्थानमा रहेका छन्। खनालले ५१५ मत

काठमाडौं,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन्। हालसम्म ५ हजार ६ सय ९७

नुवाकोट,फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा कुल ७१ हजार ४४४ मत खसेको छ। विभिन्न स्थानीय तहबाट प्राप्त विवरण अनुसार सबै स्थानमा मतदान शान्तिपूर्ण

धादिङ,फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ जिल्लामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५७.५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव गुरुङले

रसुवा,फागुन २१। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा हिमाली जिल्ला रसुवामा ६१.३९ प्रतिशत मत खसेको छ। जिल्लामा रहेको एकमात्र निर्वाचन क्षेत्रमा कुल ४२ हजार ४ सय ७१ मतदातामध्ये २५ हजार