
काठमाडौँ, भदौ १८ । भोटेकोशी हिमबाढीले रसुवागढी नाकाका भन्सार, अध्यागमन, सुरक्षा संरचना र सडक पूर्ण क्षतिग्रस्त बनाए पनि नेपाल टेलिकमले आफ्नो टावर सञ्चालनमा ल्याएको छ । भदौ १४ गते नेपाली

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मात्रामा पशुधन तथा कृषि क्षेत्रमा क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार नुवाकोटमा मात्रै ५०० गाईगोरु, ७०७ भैँसी तथा

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीमा नागरिकलाई सुरक्षित स्थानतर्फ जान माइकिङ गर्दै गरेका तीन प्रहरीको ज्यान गएको छ भने २५ जना अझै सम्पर्कविहीन छन् । बाढीमा प्रहरी सहायक निरीक्षक रामकाजी

काठमाडौँ, भदौ १८ । नेपालले भोटेकोशी हिमबाढीबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै जलवायु न्यायका लागि पहिलोपटक अन्तर्राष्ट्रिय कोषमा आपत्कालीन अपिल गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु

महेन्द्रनगर,भदौ १८- कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो

धनुषा,भदौ १८- भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले रु ४१ लाख सहयोग गरेको छ । नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ,भदौ १८- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६

महोत्तरी,भदौ १८- बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा

काठमाडौं,भदौ १८ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा