समाज

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग’

काठमाडौं,माघ ३ । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता

माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय, फिल्म तथा जिम हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,माघ २ । सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि

प्रचण्ड कोरोना संक्रमणमुक्त

काठमाडौं,माघ २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा

प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा

प्युठान,माघ २ । प्युठान स्वर्गद्वारी  नगरपालिका -५ सारीका अशोक भण्डारी यतिबेला चर्चामा छन  । ६ वर्षको यति  सानो उमेर मै  सजिलै ट्याक्टर चलाएर उनी चर्चामा आएका  हुन । पहाडको कच्ची

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं,माघ २ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना भाइरसको संक्रमण भएको छ । मिश्रले आफूलाई संक्रमण भएको खुलासा गर्दै तस्बिर समेत राखेका छन् । मिश्रले आफू अस्पतालमा परीक्षणपछि

कोरोना अपडेट: थप ४ हजार ९ सय ६१ जनामा संक्रमण, मृत्यु ३

काठमाडौँ, २ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा

नेपालगञ्जको १० औं नगरसभा सम्पन्न, भू–उपयोग ऐन र संचार नीति पारित

नेपालगन्ज,माघ २ । नेपालगञ्ज उप–महानगरपालिकाको १० औं नगरसभा आईतबार सम्पन्न भएको छ । नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको

शेयर बजारमा उत्साह, कारोबार रकममा छलाङ

काठमाडौं,माघ २ । माघ महिनाको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारमा रौनकता कायमै छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ ।  नेपाल स्टक

हेटौंडा कपडा उद्योग २१ वर्षदेखि अलपत्र

काठमाडौं,माघ २ । चिनियाँ सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना भएको तत्कालिन सवैभन्दा ठूलो कपडा उद्योग अहिले अलपत्र अवस्थामा रहेको छ । करिब २१ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा