रवीन्द्र मिश्रलाई कोरोना संक्रमण



काठमाडौं,माघ २ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

मिश्रले आफूलाई संक्रमण भएको खुलासा गर्दै तस्बिर समेत राखेका छन् ।

मिश्रले आफू अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको समेत बताएका छन् । उनले भनेका छन्,‘अहिले सबै ठिक छ ।’

प्रतिक्रिया दिनुहोस्